३०, साउन, काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंचले तीज बिशेष कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार एमाले केन्द्रिय सचीव पदमा अर्यालको प्रमुख आतिथ्यतामा महिला भेला तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, एमाले केन्द्रिय सदस्य सरस्वती बस्नेत लगायतका सिन्धुपाल्चोकका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा तीजका विभिन्न गीतमा नाचगान भएको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.