१५ माघ २०८२, बुधवार

उज्यालो नेपाल सिन्धुपाल्चोक -२ का उमेद्वार  तामाङको  घरदैलो अभियान सुरु

माघ १४, मेलम्ची , सिन्धुपाल्चोक 

उज्यालो नेपाल पाटी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेदवार रामसिं तामाङले घर दैलो अभियान सुरु गर्नुभएको छ । जिल्लाको हेलम्बु क्षेत्रबाट उँहाले घर दैलो अभियान सुरु गर्नुभएको हो ।

उहाँले स्थानीयको समस्या सुन्दै पाटिका अध्यक्ष  कुलमान घिसिङको नेतृत्वमा भएका काम र अबको सरकारको नेतृत्व उज्यालो नेपाल पाटीको बनाउन भोट गर्न आग्रह गर्नुभयो ।उहाँले अबको एकमात्र बिकल्प उज्यालो नेपाल  रहेको बताउदै सिन्धुपाल्चोक र देश बनाउन आफ्नो पाटिले मात्र सक्ने बताउनुभयो ।

सुशासन समृद्ध र सामाजिक न्यायको लागि र भावी पुस्ताहरूको भविष्यको लागि उज्यालो नेपाल पार्टी उज्यालो नेपाल बनाउन र उज्यालो सिन्धुपाल्चोक बनाउन अगाडि बढेको उहाँको भनाई छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.