कृष्णप्रसाद भण्डारी
नेपाल भु- राजानिति चङ्गुलबाट जोगिन निम्नकुरामा ध्यान दिन जरुर रहेको ठानेको छु । म ज्योतिषि पनि होइन. कुटनितिक बिज्ञ पनि होइन, मेरो ब्रम्हले देखेको कुरा पोख्न खोज्दै छु।
१. भारत ,चिन, अमेरिका र रुसलाइ समदुरीमा राखेर महेन्द्र डकटिन अपनाउन जरुरी भइ सकेको छ।
२. नेपाल कुनै पनि देशको play ground बन्नु नेपालले पनि ति राष्ट्रहरुको सम्बेदनसिलता मर्म र सिद्धान्त बुझ्न जरुरी छ।
३. नेपाल तपोभुमि, अभिछिन्न सोभिरिन कन्ट्री भयकोले सबैले सम्मान र अक्षयुण राष्ट्र मानि दिय पुग्छ।
४. चरम भ्रस्टाचार, अस्थिर राजनिति बेथिति र बिबेधले गर्दा नेपाल भु- राजनिति हानथापमा फस्न सक्ने सङ्केत देखिदै आएको छ। यसको लागि भारत , चिन , अ्मेरिका र रुसको लागि कुटनितिक think tank अभिलब्म त्तयारि अवस्थामा रहन पर्छ।
५. निर्दोष gen - g को उन्नत अभिलासालाइ कसैले पनि कुठाराघात गर्ने अधिकार हुने छैन।त्यसको लागि पुस्तान्तरण हुन अनिवार्य छ। नेपाललाइ बिश्वकै शक्तिशालि राष्ट्र बनाउन world ordar उन्मुख चार वटै देशले हातेमालो गरिदिय हुन्थ्यो। नेपाल जोगिय बिश्व जोगिन्छ, धर्ति जोगिन्छ। त्यसैले पनि नेपाल बफर स्ट्रेटको रुपमा मानिदै आयको होला। नेपाल बायो डाइभर सिटि युनिटिलाइ खल्बल्याउन जरुरी हुन हुदैन । सक्ने र गर्ने हो भने रणनितिक लगानि नभइ , नेपाललाइ अति सौबिद्य राष्ट्रको सुचिमा राखेर सार्वभौम जन स्तरको सम्बन्ध प्रगाढ सक्नु पर्छ। नेपाल अस्थिर रहेर सम्पन्न मुलुक बन्न हुदैन भन्ने छिमेकिहरुको दृस्टिकोणमा परिबर्तन आउन जरुरी भइ सकेको छ।नेपाल, भारत धार्मिक सास्कृतिक तपोभुमिको सम्बन्ध र चिन सगको एतिहासिक सम्बन्धलाइ त्यतिकै ध्यान पुर्याउन जरुरी छ। नेपाल कसै प्रति बैमनस्य राख्ने रास्ट्र हुदै होइन र नेपालको आर्थिक प्रगतिमा कसैले इर्स्या राख्न पनि जरुरि हुन सक्तैन र नेपाल कसै प्रति गुलाम बन्न पनि सक्दैन । भण्डारी जलविद्युत प्रवर्द्धक हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.